|  | 
                    
                        
                        |   
 
 
 
 
 | 
	    
                         
   
        
            | Biblecourses.com मा स्वागत छ! यहाँ आउनुभएर तपाईँले आनन्द मान्नुहुनेछ साथै यस वेबसाइटमा पाइने धर्मशास्त्र 
                अन्तर्गत बाइबल अध्ययन र बाइबल पाठहरूद्वारा प्रबुद्ध हुनुहुनेछ भन्ने हामीलाई आशा छ।
 
 हाम्रो साइटका सम्पूर्ण सामग्रीहरू तपाईँलाई सत्यको खोजी गर्न र बाइबललाई बुझ्न, साथै यिशु मसीबारे अरुहरूलाई बुझाउने तपाईँको 
                प्रयासमा बल पुर्र्याउने उद्देश्यले उपलब्ध गराइएका छन्।   तपाईँको व्यक्तिगत अध्ययन तथा अरुलाई शिक्षा दिनका लागि प्रयोग गर्न 
                यीमध्येका कुनैपनि सामग्रीहरू डाउनलोड गर्नुहोस्। हाम्रो अनुमतिबिना सामग्रीहरूको कुनैपनि माध्यममा पून प्रकासन नगरिदिन तपाईँलाई 
                अनुरोध गर्दछौँ, तर अरुहरूलाई यस साइटका बारेमा जानकारी दिन भने सुझाव गर्दछौँ।
 
 तपाईँलाई धन्यवाद तथा ईश्वरको कृपाले तपाईँको दिन राम्रो रहोस्।!
 
 
 |  |  |  |  |