Shqip | عربي | Bengali | 中文 | English | Français | हिन्दी | Indonesia | Italiano | Kannada
Malayalam | मराठी | नेपाली | Português | ਪੰਜਾਬੀ | Pусский | Español | தமிழ் | Telugu
Skip Navigation Links




"अनि धेरैजना साक्षीहरूको उपस्थितिमा तपाईँले मेरोबाट सुनेका कुराहरू, यसले इमान्दार मानिसहरूलाई अधिकार प्रदान गर्नेछ, जसले अरुहरूलाई पनि शिक्षा दिन सक्नेछन्" (2 टिमोथि 2:2)।


सर्सी, अर्कान्सासको ट्रूथ फर टुडे वर्ल्ड मिशन स्कूल विश्व धर्मप्रचारप्रति समर्पित एउटा मुनाफारहित बहुआयामिक संस्था हो। हार्डिङ विश्वविद्यालयका बाइबल तथा उपदेशका प्रोफेशर, एडि क्लोअरद्वारा निर्देशित, TFTWMS ले हाम्रो परमात्माको पवित्र शास्त्रहरूबारे साँचो शिक्षा दिने प्रयास गर्दछ।

विश्वभरिका धार्मिक मण्डलीको अस्तित्व तथा आध्यात्मिक प्रगति मुद्रित बाइबल अध्ययन सामग्रीहरूको उपलब्धतामा निर्भर रहनसक्छ भन्ने कुरामा अनुभवप्राप्त धर्मप्रचारकहरू सहमत हुन्छन्। ट्रूथ फर टुडे वर्ल्ड मिशन स्कूलको प्राथमिक लक्ष्य, ट्रूथ फर टुडे भनिने एउटा मासिकपत्र, सो आवश्यकताको पूर्ति गर्ने उद्देश्य लिएर तयार गरिएको छ।